चिलिमे उद्धारमा स्काभेटर पुग्न २० मिटरजति बाँकी छ : घिसिङ
baahrakhari.com · Fri Sep 11 07:46:43 GMT 2026

काठमाडौं । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा उद्धारको लागि शुक्रबार (भदौ २६) पनि प्रयास जारी छ । आयोजनाको पावर हाउसमा कार्यरत कर्मचारी फसेको आंशकामा उद्धारको कार्य जारी छ ।
आयोजनास्थलमा रहेका पूर्वमन्त्री कुलमान घिसिङका अनुसार, उद्धारको लागि स्काभेटर पुग्न अझै १५/२० मिटर बाँकी छ । “बिहान साढे ५ बजेदेखि नै उद्धार कार्य भइरहेको छ । उद्धारस्थलको भौगोलिक बनावट अप्ठ्यारो रहेको र खोलाको बाटो हुँदै क्याबिन तथा तारहरू लैजानुपर्ने भएकाले काम अलि जटिल बनेको छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)