महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ को आयोजना हुने
clickmandu.com · Tue May 26 13:12:27 GMT 2026
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–सस्ंकरण ५ सञ्चालन गर्ने भएको छ ।
लिग जेष्ठ १७ गते देखि जेष्ठ २० गते सम्म चुनिखेल, काठमाण्डौं स्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)