सत्ता पक्षले इतिहासबाट पाठ सिक्नुपर्छ : ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Fri Jun 19 08:23:04 GMT 2026

राप्रपाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदीय व्यवस्थामा एक जना सांसदको भूमिका पनि महत्वपूर्ण हुने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् संख्या नभइ विधि र नीतिका आधारमा सञ्चालन हुनुपर्ने बताए। उनले बहुमत सरकार गठन र टिकाइ राख्न आवश्यक हुने भए पनि संसद्को मुख्य आधार विधि र लोकतान्त्रिक मूल्य मान्यता भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)