प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
gorkhapatraonline.com · Fri Sep 11 07:38:21 GMT 2026

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै आज विभिन्न छवटा समितिको बैठक पनि बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)