‘कागजमा स्वास्थ्यको हक, सडकमा सुत्केरी !’ डा. तोसिमा कार्कीको सरकारमाथि प्रश्नैप्रश्न
sutranews.com · Fri Sep 11 07:51:01 GMT 2026

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर एक महिलाले सडकमा बच्चा जन्माउनुपरेको घटनालाई लिएर प्रतिनिधिसभामा सरकारको स्वास्थ्य सेवा र आकस्मिक उपचार प्रणालीमाथि प्रश्न उठेको छ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा सांसद डा. तोसिमा कार्कीले अस्पताल परिसरमै सुत्केरी हुनुपरेको घटनाले नेपालको मातृत्व सेवा मात्रै नभई समग्र स्वास्थ्य प्रणालीको अवस्थामाथि प्रश्न उठाएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)