नयाँ कानुन ल्याएर भए पनि लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री सकारात्मक देखिनुभयोः चन्द्र ढकाल
clickmandu.com · Fri Sep 11 07:54:42 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट निकै सकारात्मक भएको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीले व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालसँग छलफल गरेका थिए । सो छलफलपछि ढकालले प्रधानमन्त्रीसँग निजी क्षेत्रका विभिन्न क्षेत्रका समस्या र विषयबारे कुराकानी भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)