‘राहत नपुगेको भए विवरण पठाउनुहोस्’ भन्दै मन्त्री पुनले सार्वजनिक गरे फोन नम्बर
barnanmedia.com · Fri Sep 11 07:46:11 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाका केही दुर्गम बस्तीमा अझै राहत सामग्री पुग्न नसकेको जानकारी आएको भन्दै स्थानीय समाजसेवी तथा जनप्रतिनिधिसँग आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत अपिल गर्दै मन्त्री पुनले राहत नपुगेका स्थानका स्थानीयलाई आफूले दिएको ९८४१५९२३६१ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)