काठमाडौंमा माग बढेपछि चितवनसहितका जिल्लाबाट दैनिक हजारौँ ग्यास सिलिन्डर पठाइँदै
bishowkhabar.com · Fri Sep 11 07:59:17 GMT 2026

काठमाडौं– काठमाडौंमा खाना पकाउने ग्यासको माग बढेपछि चितवनसहित विभिन्न जिल्लाका उद्योगले दैनिक दुई सिफ्टमा ग्यास सिलिन्डर भरेर राजधानी पठाउन थालेका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीका अनुसार चितवन, नवलपरासी पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषाका उद्योगले दैनिक करिब १४ घण्टा सिलिन्डर भर्ने काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)