मौद्रिक नीति निर्माणमा विज्ञसँगको परामर्शलाई कानुनी रूपमा सम्बोधन गर्ने तयारी
nepalviews.com · Fri Sep 11 08:00:33 GMT 2026

काठमाडौं । अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।
छलफलका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मौद्रिक नीति निर्माणका क्रममा विज्ञ तथा सरोकारवालासँग व्यापक परामर्श हुँदै आएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)