मौद्रिक नीति निर्माणमा विज्ञको परामर्शलाई ऐनमै समेट्न सकिने : अर्थमन्त्री
aarthiknews.com

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा भएको छलफलमा मौद्रिक नीति निर्माणमा विज्ञ तथा सरोकारवालासँग गरिने परामर्शलाई कानुनी रूपमा समेट्न सकिने विषयमा छलफल भएको छ।
अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मौद्रिक नीति निर्माणमा अहिले पनि विज्ञ तथा सरोकारवालासँग व्यापक परामर्श हुँदै आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)