त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
arthadabali.com · Fri Sep 11 08:06:38 GMT 2026

आज बाको मुख हेर्ने दिन .... धेरै सन्तानले आज बाबुको अनुहार हेर्लान्, मिठाई खुवाउलान्, नयाँ कपडा फेरिदेलान् र खुट्टा ढोगेर आशीर्वाद लेलान् ।सामाजिक सञ्जालमा बाबुसँगको मुस्कुराउँदो तस्बिर पोस्ट गर्दै प्रेम, सम्मान र कृतज्ञताका शब्दहरू पनि पोखिएलान् ।तर, यो पर्व मनाउँदै गर्दा आज हामीले आफैसँग एउटा असहज र गम्भीर प्रश्नको जवाफ माग्नुपर्ने समय आएको छ । हामीले बाको अनुहार मात्र हेरिरहेका छौँ ? कि उहाँको जीवन पनि पढिरहेका छौँ ?के हामीले उहाँका आँखामा कहिल्यै श्रद्धा र भावपुर्वक ध्यान दिएर हेरेका छौँ ?त्यहाँ हामीलाई पढाउन, बढाउन, हुर्काउन र हाम्रा सपना पूरा गराउन आफ्ना कयौँ सपना र इच्छाको तिलाञ्जली दिँदै
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)