बुवा : आफ्ना सपना थाती राख्ने नायक
nepalviews.com · Fri Sep 11 08:09:33 GMT 2026

आज कुशेऔँशी अर्थात् बुवाको मुख हेर्ने दिन । आफ्नो जीवनको सबैभन्दा ठूलो सहारा, नबोलीकनै धेरै कुरा बुझ्ने मान्छे, आफू थाकेर पनि सन्तानका लागि कहिल्यै नथाक्ने ती सबै बुवाहरूप्रति हार्दिक नमन ।
‘बुवा’ यो शब्द आफैंमा एउटा संसार हो । जहाँ माया हुन्छ, तर प्रदर्शन हुँदैन । जहाँ चिन्ता हुन्छ, तर गुनासो हुँदैन । जहाँ सपना हुन्छन्, तर आफ्ना लागि होइन, सन्तानका लागि हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)