कांग्रेस युवा नेता शाही भन्छन्– कर्मकाण्डी महाधिवेशनको औचित्य छैन
nepallive.com · Fri Sep 11 08:10:24 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको आसन्न १५औँ महाधिवेशनलाई विभाजनको नभई एकताको बनाउन माग गरेका छन्।
उनले सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता बिना एकपक्षीय ढङ्गले गरिने महाधिवेशनको औचित्य नरहने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)