‘सारा लेबनान जल्नुपर्छ’
ratopati.com · Fri Jun 19 09:02:16 GMT 2026

काठमाडौँ । दक्षिणी लेबनानमा हिज्बुल्लाहको विस्फोटक आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएपछि इजरायलका अति–दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्भिरले कडा टिप्पणी गरेका छन् ।
बेन ग्भिरले सामाजिक सञ्जाल एक्समा एक इजरायली आमाको आँसुको बदलामा हजार लेबनानी आमाले रुनुपर्छ भन्दै सारा लेबनान जल्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)