काठमाडौं महानगरको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिका विद्यालय भर्ना
corporatenepal.com · Fri Sep 11 08:09:11 GMT 2026

काठमाडौँ । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ ।
काठमाडौँ महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डङ्गोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरुसँग आत्मिय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)