राष्ट्रिय पाठ्यक्रम प्रारूपमा भविष्यको जनशक्ति र सीपमा आधारित शिक्षा आवश्यक
nagariknews.nagariknetwork.com · Fri Sep 11 08:03:24 GMT 2026

राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६ लाई आगामी १५–२० वर्षमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणसहित परिमार्जन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
प्याब्सन कर्णाली प्रदेश सुर्खेतले आयोजना गरेको राष्ट्रिय पाठ्यक्रम प्रारूपसम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागीहरूले पाठ्यक्रमलाई समयानुकूल, व्यावहारिक, सीपमूलक र रोजगारीसँग जोड्नुपर्ने बताएका हुन्। बिहान आयोजित कार्यक्रममा ६३ जनाको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)