यसकारण प्रधानमन्त्रीले बोलाएको छलफलमा मीनबहादुर गुरुङ अनुपस्थित
clickmandu.com · Fri Sep 11 08:21:25 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बोलाएको छलफलमा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरूङ स्वास्थ्य समस्याका कारण अनुपस्थित भएका छन् । बालेनले बोलाएको छलफलमा ४ ठूला व्यवसायी र सांसदसमेत रहेकी व्यवसायी विदुषी राणा सहभागी भए तापनि मीनबहादुर भने अनुपस्थित भएका थिए ।
गुरूङ हाल डेढ महिना अस्पताल बसाई पनि होम आइसोलेसनमा बसेका छन् । डाक्टरले उनलाई धुवाँधुलो र मानिसहरूसँगको सम्पर्कबाट टाढा रहनु सुझाव दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)