बाढीपीडितलाई तिलक गैरेको पाँच लाख सहयोग
lokaantar.com

बाढी तथा पहिरोका कारण प्रभावित बनेका परिवारको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलकप्रसाद गैरेले पाँच लाख रुपैयाँ उपलब्ध गराएका छन् । उनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
प्राकृतिक विपत्तिका कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला पीडितलाई राहत पुर्याउने उद्देश्यले गैरेले उक्त आर्थिक सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)