कारागार कि डनहरूको अखडा ? कैदीहरूको चलाखीले पर्दाफास भयो विराटनगर जेलभित्रको 'माफियाराज'
barnanmedia.com · Fri Sep 11 08:29:19 GMT 2026

बाहिरबाट हेर्दा कडा सुरक्षा घेरा, तर भित्र भने नाइकेहरूको छुट्टै 'साम्राज्य' ! विराटनगरस्थित मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा यस्तै डरलाग्दो दृश्य चलिरहेको थियो। तर बिहीबार जेलभित्रै कैदीहरूको यस्तो चलाखीपूर्ण विद्रोह भयो, जसले कारागारभित्र लुकेको डरलाग्दो यथार्थ र माफियाराजको पर्दाफास गरिदिएको छ।
कैदीहरूको चलाखी जसले प्रहरीलाई बाटो खोल्यो
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)