मानिसकै हक अधिकारका लागि पाेल्याण्डमा रोबोटहरूको आन्दोलन
onlinekhabar.com · Fri Sep 11 08:29:55 GMT 2026

२६ भदाै, काठमाडाैं । पोल्याण्डको डिजिटल प्रविधि मन्त्रालय अगाडि ३० वटा जति रोबोटहरूले बलियो एआई नियमन कानुन माग गर्दै प्रदर्शन गरेका छन् ।
एआईको विकासले मानिसको रोजगार खोसिरहेकाले यसलाई नियन्त्रण गर्न उनीहरूले माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)