अस्पताल नजिकै सडकपेटीमा प्रसूति, तोसिमा भन्छिन्- ‘यो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड हो’
kalakarmi.com · Fri Sep 11 08:35:47 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले नेपालमा संस्थागत प्रसूति निःशुल्क रहेको, आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको र मातृ मृत्युदर घटिरहेको भन्दै गर्व गरिए पनि व्यवहारमा नागरिकले पाउने स्वास्थ्य सेवामा ठूलो समस्या रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)