रास्वपा सांसदको असन्तुष्टि- जेनजी आन्दोलनमा सहभागी हुनु अपराध भए आह्वान गर्नेलाई पनि जेल हालौँ
nepalpress.com · Fri Sep 11 08:36:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्सना बानुले जेनजी आन्दोलनमा सहभागी भएकाहरूलाई जेलबाट रिहा गर्न ढिलाइ गरेकोप्रति असन्तुष्टि जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताको विश्वासमा बनेको सरकारलाई जनताको आन्दोलन स्वीकार्न कुन संयन्त्रले रोकेको छ? भन्दै प्रश्न गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)