भोटेकोशी र त्रिशूली बाढीबाट डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक आङ्कलन
ratopati.com · Fri Sep 11 08:41:29 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आङ्कलन गरिएको छ।
विनाशकारी बाढीबाट प्रभावित हुनेहरूको यो सङ्ख्या बागमती प्रदेश सरकार र विभिन्न सरकारी संयन्त्रमार्फत सङ्कलन गरिएको तथ्याङ्कका आधारमा तयार पारिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)