प्रधानमन्त्री बालेन र व्यवसायीबीच के-के भयो छलफल ?
kendrabindu.com · Fri Sep 11 08:41:57 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसंगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको समेत उनले बताए । साथै प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिएको छलफलमा सहभागी रास्वपा सांसद विदुषी राणाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)