९/११ का षड्यन्त्रका सिद्धान्त किन अझै फैलिरहेका छन् ?
nepalpress.com · Fri Sep 11 08:44:54 GMT 2026

काठमाडौं । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलाको २५ वर्ष पुग्दा पनि त्यससँग जोडिएका विभिन्न षड्यन्त्रका सिद्धान्त (conspiracy theory) सामाजिक सञ्जाल र इन्टरनेटमा फैलिने क्रम रोकिएको छैन ।
युट्युबमा ‘९/११ कन्स्पिरेसी थियरीज’ खोज्दा घटनाबारे अनेकौँ वैकल्पिक दाबी गर्ने भिडियोहरू भेटिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)