आईजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न खगेन्द्र सुनारको माग
reportersnepal.com · Fri Sep 11 08:44:42 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसकेको भन्दै भ्रष्टाचारको आरोप लागेका आइजीपी कार्कीलाई पदबाट हटाउनुपर्ने माग राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)