मध्यावधि चुनाव रिपब्लिकनले जिते प्रत्येक अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा
nepalsamaya.com · Fri Sep 11 08:46:00 GMT 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसमा आफ्नो नियन्त्रण कायम राखे प्रत्येक अमेरिकी वयस्कलाई पाँच हजार डलर दिने घोषणा गरेका छन्।
रिपब्लिकन पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले उक्त रकमलाई ‘ट्रम्प लाभांश’ भनेका छन्। तर रकम कसरी वितरण गर्ने र यस्तो भुक्तानी कानुनी रूपमा सम्भव छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन। करिब २७ करोड अमेरिकी वयस्कलाई रकम दिँदा करिब १३ खर्ब ५० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)