जेनजीका सालिक बनाउने मूर्तिकार- ४० प्रतिशत निर्माण पनि पूरा नहुँदै अनावरणको हतार गरियो
onlinekhabar.com · Fri Sep 11 08:39:44 GMT 2026

२६ भदौ, काठमाडौं । सुशीला कार्की नेतृत्वको चुनावी सरकारले जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा जेनजी स्मारक पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।
तत्कालीन सरकार र जेनजी बीच भएको सहमतिमा शहीद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण गर्ने उल्लेख थियो । सरकार र जेनजी बीचमा भएको सहमतिमा भनिएको थियो, ‘अर्थपूर्ण स्मृतीकरण (मेमोरियलाइजेशन) समेतको परिपूरणीय व्यवस्था सुनिश्चित गरिनेछ ।’ जेनजी आन्दोलनका अगुवा एवं तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकारको तर्फबाट सहिद स्मारक बनाउन अगुवाई गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)