प्रतिनिधि सभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
khabarhub.com · Fri Sep 11 08:46:02 GMT 2026

काठमाडौं
– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)