पैसा दिएर मात्र हुँदैन, सरकार गिभर होइन गार्जियन बनोस् : सांसद साह
ratopati.com · Fri Sep 11 08:50:49 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक कुमार साहले सरकार बाढीपीडितको व्यवस्थापनबाट पन्छिन खोजेको आरोप लगाएका छन्।
शुक्रबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले बाढीपीडितलाई केही रकम दिएर आफ्नो व्यवस्थापन आफैँ गर भन्ने मुडमा सरकार पुगेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)