गजेन्द्रनारायण सिंह अस्पताल घटनाबारे तोषिमा : कागजको हक र वास्तविक सेवामा यति धेरै दूरी किन?’
ratopati.com · Fri Sep 11 08:54:12 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद डा. तोषिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति सरकार र अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाएकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)