रास्वपा सांसद खगेन्द्र सुनारको प्रश्न : जुत्ता–मोजा खाने प्रहरी महानिरीक्षकलाई हटाईन्छ कहिले ?
bishowkhabar.com · Fri Sep 11 08:53:09 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको आरोपबारे तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सुनारले आईजीपी कार्कीमाथि तल्लो तहका प्रहरीको जुत्ता–मोजा खाएकोदेखि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेकोसम्मका आरोप लागेको भन्दै सरकारले छानबिन नगरेकोप्रति प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)