दिपेशको घरको छानो अझै चुहिन्छ, आमाको आँखाजस्तै!
setopati.com · Fri Sep 11 08:59:35 GMT 2026

भदौ २४ गते छातीमा गोली लागेर ढलेका दिपेशको सम्झना आज पनि सिन्धुलीको त्यही चुहिने छानोमा जीवित छ
'म आन्दोलनमा आएको छु, हजुरलाई साँझ ६ बजेतिर फोन गर्छु, चिन्ता नलिनू!'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)