फिफा विश्वकप २०२६ को नेपाल प्रसारणमा हिमस्टार सह–प्रायोजक, ग्राहकका लागि ३२ प्रतिशतसम्म क्यासब्याक अफर
nepalviews.com · Fri Jun 19 09:45:24 GMT 2026
काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा २७ वर्षदेखि सक्रिय ब्रान्ड हिमस्टार फिफा विश्वकप २०२६ को नेपाल प्रसारणको सह–प्रायोजक बनेको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स टिभी र अनलाइन प्रसारणका लागि डिगो एपसँग सहकार्य गरेको हो। कम्पनीले विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवसँग आफ्नो ब्रान्ड जोडिन पाएकोमा गर्व महसुस गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)