महानगरवासीले जलन उपचारको लागि २ लाख बराबरको निःशुल्क सेवा पाउने
nagariknews.nagariknetwork.com · Fri Sep 11 08:48:13 GMT 2026

काठमाडौं महानगरवासी कुनै कारणवश जलनमा परेमा अव २ लाख बराबरको सुविधा पाउने भएका छन्।
काठमाडौं महानगरले जलन उपचारको लागि कीर्तिपुर अस्पतालको लागि शुक्रबार १ करोड रुपैयाँ हस्तान्तरण गरेपछि उक्त सेवा पाउने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)