अस्पताल बाहिर पेटीमा शिशुलाई जन्म दिएको विषयमा छानबिन भइरहेको छ : स्वास्थ्यमन्त्री मेहता
annapurnapost.com · Fri Sep 11 08:56:07 GMT 2026

काठमाडौं : स्वास्थ्य मन्त्री निशा महेताले सप्तरीको गजेन्द्रनारायणसिंह अस्पताल नजिकै सडक पेटीमा आमाले शिशु जन्माएको घटनामाथि छानबिन सुरू भएको बताएकी छन्।
शुक्रबार संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनाको जानकारी प्राप्त हुनासाथ मन्त्रालयले अस्पतालसँग घटनाबारे २४ घण्टे स्पष्टिकरण माग गरेको बताइन्। उक्त स्पष्टिकरण प्राप्त भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)