बाढीपीडितका लागि सुनसरीका मुस्लिम समुदायले जुटाए ६२ लाख
ekantipur.com · Fri Sep 11 07:19:51 GMT 2026

बाढीपीडितका लागि सुनसरीका मुस्लिम समुदायले जुटाए ६२ लाख
नेपाली मुस्लिम समाज सुनसरीको पहलमा संकलित ६२ लाख ४५ हजार ४९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)