आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग
canadanepal.com · Fri Sep 11 09:06:59 GMT 2026

काठमाडौं - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी उनीमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद सुनारले आईजीपी कार्कीमाथि करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको भन्दै सरकारले उनलाई किन कारबाही नगरेको भन्दै प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)