मिना खरेलद्वारा ७१ सदस्यीय महिला सङ्घको केन्द्रीय समिति गठन
ratopati.com · Tue May 26 14:30:13 GMT 2026

काठमाडौँ। नेपाल महिला सङ्घको केन्द्रीय समिति गठन गरिएको छ। मङ्गलबार अध्यक्ष मिना खरेलले ७१ सदस्यीय महिला सङ्घको केन्द्रीय समिति गठन गरेकी हुन्।
सदस्यहरूमा पार्वती गिरी,विनिता अधिकारी,निर्मला रावल कार्की,सोना परियार,ज्ञानु शाह लगायत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)