चार दिनदेखि बेपत्ता महिला काँसघारीमा मृत फेला, पतिमाथि आशंका
onlinekhabar.com · Tue May 26 14:21:39 GMT 2026

१२ जेठ, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको शव बक्राहा खोला किनारमा सडेको अवस्थामा फेला परेको छ ।
सविता मृत अवस्थामा फेला परेपछि प्रहरीले उनका पति दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)