घर खाली गराउने विवादमा वृद्ध पक्राउ, राजनीतिक दबाबको ‘आरोप’
nepalnews.com · Fri Sep 11 09:10:42 GMT 2026

इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका–४ मा दुई दाजुभाइबीच लामो समयदेखि चल्दै आएको घरजग्गा, पारिवारिक सम्बन्ध र आर्थिक लेनदेनसम्बन्धी विवाद प्रहरीसम्म पुगेपछि थप पेचिलो बनेको छ।
जिल्ला अदालतको आदेशपछि घर खाली गराउने विषय उच्च अदालतमा पुनरावेदन विचाराधीन रहेकै अवस्थामा भएको अर्को विवादपछि परिवारका एक वृद्ध सदस्य पक्राउ परेका छन्। पक्राउ परेका वृद्धका परिवारले भने आफूहरूलाई राजनीतिक प्रभावका आधारमा दबाबमा पारिएको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)