बुवाको सपना पूरा गर्न ‘जलाकी’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी सिक्किमकी हाङमा
onlinekhabar.com · Fri Sep 11 09:06:15 GMT 2026

काठमाडौं । ‘जलाकी’ बाट घरेलु फिल्म अभिनयमा डेब्यू गरेकी साहारा हाङमा लिम्बुको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएको छ । बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो ।
उनी फिल्मकी शीर्ष अभिनेत्री हुन् । पोस्टरमा उनी मगर पोशाकमा सोचमग्न देखिएकी छन् । यो फिल्ममा उनले आधुनिक सोच बोक्ने युवती र स्वतन्त्रता रुचाउने भूमिका निर्वाह गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)