खल्तीले गर्यो ‘खल्ती होटल्स’ सेवा सार्वजनिक ,अब होटल , उडान तथा बस बुकिङ एउटै एपबाट
kendrabindu.com · Fri Sep 11 09:15:02 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेड ले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
यस सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटलहरू खल्ती एपबाटै तुरुन्तै बुकिङ र भुक्तानी गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)