सडकपेटीमा प्रसूती घटनाबारे स्वास्थ्यमन्त्रीले भनिन्- सरकारले गम्भीरतापूर्वक लिएको छ
onlinekhabar.com · Fri Sep 11 09:11:44 GMT 2026

२६ भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)