स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण
ajakoartha.com · Fri Sep 11 09:18:00 GMT 2026

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका वडा नं. ३ का बाढीपीडितलाई राहत वितरण गरेको छ ।
संस्थाले सडक सञ्जाल टुटेका कारण उद्धार र राहतबाट वञ्चित रहेका नदी पारीको तटीय क्षेत्रका १४१ जना बाढी प्रभावितलाई संस्थाले भाद्र १७ गते अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)