बबिताले सडकपेटीमा बच्चा जन्माएको घटनामा छानबिन हुँदैछ : मन्त्री मेहता
nepallive.com · Fri Sep 11 09:16:50 GMT 2026

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बबिता पासवानले भर्ना नपाएपछि सडकपेटीमा बच्चा जन्माउन बाध्य भएको घटनाबारे प्रतिनिधिसभामा जवाफ दिएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनाबारे सरकारको धारणा राखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)