यसकारण रास्वपा महामन्त्री आचार्य र धितालसँग आक्रोशित भए जेनजी शहीद पिता
canadanepal.com · Fri Sep 11 09:18:16 GMT 2026

काठमाडौं– जेनजी शहीद दिवसको कार्यक्रममा दुई जना धार्मिक गुरुलाई अतिथि बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य र सचेतक क्रान्तिशिखा धितालसँग परिवार आक्रोशित बनेको छ।
धार्मिक गुरु आचार्य श्रीनिवास र पुष्कर खतिवडा उक्त कार्यक्रममा अतिथिका रुपमा मन्त्रीहरूसँगै अगाडि बसेको विषयमा महामन्त्री आचार्य र सचेतक धितालले आलोचनासहित सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)