गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्ष बने डा सुनीलकुमार शर्मा
reportersnepal.com · Fri Sep 11 09:16:22 GMT 2026

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा सुनीलकुमार शर्माले पाएका छन्।
फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)