उद्धार कोषमा युनाइटेड नेपाली डायस्पोराको ५१ लाख ५५५ रुपैयाँ सहयोग
baahrakhari.com · Fri Sep 11 09:19:04 GMT 2026

काठमाडौं । युनाइटेड नेपाली डायस्पोराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ ।
अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको युनाइटेड नेपाली डायस्पोराको टोलीले शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)