झापामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
ratopati.com · Fri Sep 11 09:26:33 GMT 2026

झापा । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
सन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)